पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ७४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

३ हजार ५ सय १५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर १ सय ६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ६ सय १९ रहेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्