भोलि बिहे गर्दै अभिनेता बुद्धि तामाङ

<span class='c1'>भोलि बिहे गर्दै</span> <span class='c2'>अभिनेता बुद्धि तामाङ</span>

काठमाडौं । अभिनेता बुद्धि तामाङको विवाह हुने भएको छ ।

नेपाली फिल्म क्षेत्रमा ‘हैट’ उपनामले चिनिने तामाङको विवाह मकवानपुरकी अनु थिङसँग असोज ७ गते शुक्रबार तामाङ परम्पराअनुसार विवाह हुने भएको हो

भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।

‘कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्