मुख्यमन्त्री राई प्रदेशसभा सदस्यको चुनाव लड्ने

<span class='c1'>मुख्यमन्त्री राई प्रदेशसभा</span> <span class='c2'>सदस्यको चुनाव लड्ने</span>

विराटनगर । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राई प्रदेश सभा सदस्यको चुनाव लड्न सहमत भएका छन् ।

राई निकट स्रोत अनुसार उनी प्रदेश सभाकै उम्मेदवार बन्न तयार भएका हुन् । मुख्यमन्त्री राईले प्रतिनिधिसभाका लागि दावी गर्दै आएका थिए ।

राई अघिल्लो निर्वाचनमा भोजपुर (क) निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

भोजपुर (क) बाट मुख्यमन्त्री राई उम्मेदवार बन्ने लागेका हुन् ।

तत्कालीन संघीय समाजवादी फोरमका अजम्बर राईलाई पराजित गर्दै उनी निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्