कमेडियन हिमेश पन्त स्वतन्त्र पार्टीबाट चुनाव लड्ने

कमेडियन हिमेश पन्त स्वतन्त्र पार्टीबाट चुनाव लड्ने

काठमाडौं । कमेडी च्याम्पियन हिमेश पन्तले स्वतन्त्र पार्टीबाट चुनाव लड्ने भएका छन् ।

पन्त धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने लागेका हुन् ।

रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारका लागि पन्तलाई सिफारिस गरेको हो । उनको घर पनि सोही निर्वाचन क्षेत्रमा पर्छ ।

पार्टीको धादिङ जिल्ला समितिले केन्द्रमा सिफारिस गरेपछि पन्त उम्मेदवार बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्