रवीन्द्र मिश्र राप्रपा प्रवेश

<span class='c1'>रवीन्द्र मिश्र</span> <span class='c2'>राप्रपा प्रवेश</span>

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् ।

बुधवार काठमाडौंमा एक कार्यक्रमकाबीच मिश्र राप्रपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा बटुकहरूले स्वस्तिवाचन र शङ्खघोष गरेका थिए ।

बुधबार राष्ट्रिय सभा गृहमा एक कार्यक्रमबीच राप्रपा र मिश्र समूहबीच एकता घोषणा भएको हो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका छन् ।

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रहेका मिश्रले यसअघिनै पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलगिएका थिए।

मिश्र काठमाडौं क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धाकाे तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्