पोखराबाट टिपर चोरी गरेको अभियोगमा एकजना पक्राउ

<span class='c1'>पोखराबाट टिपर चोरी गरेको</span> <span class='c2'>अभियोगमा एकजना पक्राउ</span>

कास्की । पोखरा महानगरपालिका-२५ हेम्जास्थित जेके क्रसर उद्योगको ग.१ क ५१५५ नम्बरको टिपर चोरी गरेको अभियोगमा सोही महानगरपालिका-१९ बोरीचोक बस्ने २० वर्षीय मनिस परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त उद्योगको टिपर चोरी गरी पोखरातर्फ ल्याउँदै गरेको भन्ने खबर प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले सोही महानगरपालिका-१ सिमपानीबाट उनलाई टिपर सहित पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्