कुमारी बैंकले नगद लाभांश दिने

<span class='c1'>कुमारी बैंकले नगद</span> <span class='c2'>लाभांश दिने</span>

काठमाडौं । कुमारी बैंक लिमिटेडले १२.५० प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले बोनस शेयर भने प्रस्ताव गरेको छैन । बैंकको हाल चुक्ता पूँँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रहेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) सँग मर्जरमा जान लागेका कारण हाल दोश्रो बजारमा बैंकको कारोबार रोक्का रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्