सुनसरीको रामधुनीमा टिभिएसको नयाँ शोरुम सञ्चालनमा

<span class='c1'>सुनसरीको रामधुनीमा टिभिएसको</span> <span class='c2'>नयाँ शोरुम सञ्चालनमा</span>

विराटनगर । सुनसरीको रामधुनीमा फूलपातीको अवसर पारेर टिभिएसको नयाँ शोरूम सञ्चालनमा आएको छ ।

टिभिएसका नयाँ मोटरसाइकल तथा स्कुटर बिक्रि गरिनुका साथै पार्टस र सर्भिसिङ पनि गरिने कार्की इन्टरप्राइजेस शोरुमकि संचालिका अपर्णा कार्कीले जानकारी दिइन ।

२१ वर्षकी कार्कीले उक्त शोरुम सञ्चालनमा ल्याएकी हुन् ।

शोरुममा विभिन्न छुटका योजना पनि जारी रहेको कार्कीले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्