ताप्लेजुङमा एमालेबाट प्रतिनिधिसभा सदस्यको टिकट सचिव भट्टराईलाई

<span class='c1'>ताप्लेजुङमा एमालेबाट प्रतिनिधिसभा सदस्यको</span> <span class='c2'>टिकट सचिव भट्टराईलाई</span>

ताप्लेजुङ । एमालेले ताप्लेजुङबाट सचिव योगेश भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

एमालेले ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यको टिकट भट्टराईलाई दिएको हो ।

टिकटका लागि भट्टराई र तिलकुमार मेनेङ्बो आकांक्षी थिए । एमालेले मेनेङ्बोलाई प्रदेशसभामा राखेर भट्टराईलाई प्रतिनिधिसभा सदस्यको टिकट दिइएको एमालेका एक नेताले बताए । ताप्लेजुङको ‘क’ मा तिलकुमार मेनेङ्बो र ‘ख’ मा मणिशंकर पोमो उम्मेदवार बनेको ती नेताको भनाइ छ ।

२०७४ मा वाम गठबन्धनको तर्फबाट योगेश भट्टराईले चुनाव जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्