एमाले मोरङ सचिव खतिवडाले दिए पदबाट राजीनामा

<span class='c1'>एमाले मोरङ सचिव खतिवडाले</span> <span class='c2'>दिए पदबाट राजीनामा</span>

विराटनगर । उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै नेकपा एमाले मोरङ सचिव रुपेश खतिवडाले पदबाट राजीनामा दिएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति, सिद्धान्त, विधि पद्धति र प्रकृया विपरीत केही निश्चित व्यक्तिको स्वार्थ अनुकूल गरी सामाजिक सञ्जालमार्फत प्रचार गर्ने कार्य भएको भन्दै आफ्नो असहमति रहेको उनले जनाएका छन् ।

जिल्ला अध्यक्षलाई सम्बोधन गरेर उनले प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई बोधार्थ दिँदै राजीनामा दिएका हुन् ।

खतिवडाले सार्वजनिक गरेको राजीनामा पत्र यस्तो उल्लेख छ हेर्नुहोस :
विषय:- राजिनामा सम्बन्धमा ।

उक्त सम्बन्धमा आशन्न मंसिर ४ गते हुने प्रतिनिधि सुभा/प्रदेश सभा निर्वाचनमा नेकपा एमाले मोरङको ताई वाह उम्मेदवार शिष्ठापेस गर्दा वा सर्वसम्मत गर्दा वा और गर्दा पार्टीको मिति, सिधान्त, विधि पद्धति र प्रकृया विपरित केहि निश्चित व्यक्तिको स्वार्थ अनुकुल गरी समाजीक संजाल मार्किट प्रचार गर्ने कार्य भएको प्रति मेरो पूर्ण : असहमति रहेको थोहाटा जानकारी गराउ‌द‌छु ।

पार्टी इमिटी कार्याय हुन्, केवल बोधार्थ वा मानार्थ मात्र होईनन् । पार्टीले गर्ने निर्णय हा सुचनाहरूमा पदिय जिम्मेवारी अनुसार सचिवको संलग्नता अनिवार्य हुनुपर्दछ र हुनु पर्ने हो । तर अहिलेको उम्मदेवारको पानी र प्रचारमन पार्टीको संस्थागत जानकारी र निर्णय विपरित रहेको चोहोटा अनुरोध छ । यसर्थ यस्तो गैछ राजनीतिक कर्मको किनाटा को सानी भएर बस्न नैतिकरुपमा नमिल्ने र आम पार्टी कार्यकर्ता र पार्टी सदस्य द्धको निष्ठा र भावना विपरित हुने भएकोले नेकपा एमाले जिल्ला कमिटी मोर को सचिव पद वाह राजीनामा दिएको व्योहोरा अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्