उम्मेदवारी मनोनयनका लागि अध्यक्ष ओली गृह जिल्ला झापा आइपुगे

<span class='c1'>उम्मेदवारी मनोनयनका लागि अध्यक्ष ओली</span> <span class='c2'>गृह जिल्ला झापा आइपुगे</span>

झापा । एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा आइपुगेका छन् ।

टिकट वितरण र विभिन्न दलसँग तालमेलको सहमति टुंग्याएर झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन गर्न ओली गृह जिल्ला झापा आइपुगेका हुन्।

अध्यक्ष ओलीलाई विमानस्थलमा स्वागत गर्न उपाध्यक्ष सुवास नेम्वाङलगायतका नेताहरूले पुगेका थिए ।

आइतबार निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्