सभामुख सापकोटाले छाड्नुभयो सरकारी निवास

<span class='c1'>सभामुख सापकोटाले छाड्नुभयो</span> <span class='c2'>सरकारी निवास</span>

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारी सेवा सुविधा छाड्नु भएको छ ।

सभामुख सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छाड्नु भएको हो ।

सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्कनु भएको उहाँको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2