राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले चितवन-२ बाट उम्मेदवारी दिने

<span class='c1'>राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले</span> <span class='c2'>चितवन-२ बाट उम्मेदवारी दिने</span>

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिने भएका छन्।

प्रतिनिधि सभा सदस्यका लागि लामिछानेले चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिन लागेका हुन्। उम्मेदवारी मनोनयनका लागि लामिछानेसहितको टोली चितवन आएका छन् ।

यसअघि चितवन-३ बाट उठ्ने तयारी गरेका लामिछानेले चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट उठ्ने निर्णय गरेका हुन् । काठमाण्डौको २ र ३ मा पनि लामिछानेको चर्चा रहेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन-१ बाट हरि ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्