कांग्रेसका महामन्त्री थापाले काठमाडौं ४ बाट उम्मेदवारी दिने

<span class='c1'>कांग्रेसका महामन्त्री थापाले काठमाडौं</span> <span class='c2'>४ बाट उम्मेदवारी दिने</span>

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् ।

प्रतिनिधि सभा सदस्यका लागि थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने लागेका हुन् ।

थापाको नाम काठमाडौं ४ र सर्लाही ४ दुई स्थानबाट सिफारिस भएको थियो । सर्लाही ४ बाट चुनाव लड्नुपर्ने भन्दै स्थानीय नेताहरुको डेलिगेसन समेत आएको थियो ।

महामन्त्री थापालाई काठमाडौं क्षेत्र नम्बर ४ बाट नै चुनाव लड्ने भएका छन् ।

उनी २०७० को संविधानसभा निर्वाचन र २०७४ को संसदीय निर्वाचनमा यही क्षेत्रबाट चुनाव जितेका थिए ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्