काठमाडौं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बमद्वारा उम्मेदवारी दर्ता

<span class='c1'>काठमाडौं १ बाट राष्ट्रिय स्वतन्त्र</span> <span class='c2'>पार्टीका बमद्वारा उम्मेदवारी दर्ता</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् ।

बमले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा चुनाव लड्न लागेका हुन्।

बमले बानेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

क्षेत्र नम्बर १ बाटै राप्रपाका रवीन्द्र मिश्र, कांग्रेसका प्रकाशमान सिंह पनि उम्मेदवार रहेका छन् ।

उनीहरुले पनि दर्ता गराउने क्रम रहेको छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्