काठमाडौं आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस

<span class='c1'>काठमाडौं आसपासको क्षेत्रमा</span> <span class='c2'>भूकम्पको धक्का महसुस</span>

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।

बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा उपत्यका र आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् ।

भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महसुस भएको छ ।

भूकम्पको मापन, केन्द्रबिन्दु र क्षतिबारे आधिकारिक जानकारी भने आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्