जाल्पा सामुदायिक लघुवित्तले ७३ प्रतिशत बोनस सेयर वितरण गर्ने

<span class='c1'>जाल्पा सामुदायिक लघुवित्तले ७३ प्रतिशत</span> <span class='c2'>बोनस सेयर वितरण गर्ने</span>

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले लाभांश प्रस्ताव गरेको छ ।

१९ कात्तिक शनिबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी १६ करोड रुपैयाँको ७३ प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ३.८४२१ प्रतिशत नगद लाभांश गरी कुल ७६.८४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वाषिर्क साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्