झापामा भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको सामान बरामद

<span class='c1'>झापामा भन्सार छली गरी नेपाल</span> <span class='c2'>तर्फ ल्याउदै गरेको सामान बरामद</span>

झापा । झापामा भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको सामान बरामद प्रहरीले बरामद गरेको छ ।

झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको सामान प्रहरीले बरामद गरेको हो ।

सोमबार राती ७ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अवैध रुपमा भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको १ लाख ५० हजार बरावरको मोटर पार्टसका बिभिन्न सामानहरु बरामद गरेको हो ।

बरामद गरिएका उक्त सामानहरुलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्