नेपाली क्रिकेट टिमले पायो नयाँ कप्तान, यूएईसँगको एकदिवसीय क्रिकेटको लागि टिम घोषणा

<span class='c1'>नेपाली क्रिकेट टिमले पायो नयाँ कप्तान,</span> <span class='c2'>यूएईसँगको एकदिवसीय क्रिकेटको लागि टिम घोषणा</span>

युनाइटेड अरब इमिरेट्स (यूएई)सँगको एकदिवसीय क्रिकेट श्रृंखलाका लागि रोहित पौडेलको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।

श्रृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको हो ।

नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईसँग कात्तिक २८ गतेदेखि तीन खेलको एकदिवसीय श्रृंखला खेल्ने तालिका छ । नेपालले यूएईसँग कात्तिक २८ गते पहिलो, ३० गते दोस्रो र मंसिर २ गते तेस्रो खेल्नेछ ।

नेपाली टिम हाल भारतीय प्रशिक्षक मनोज प्रभाकरको प्रशिक्षण छ ।

नेपाली टिम : 

रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, भिम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर साह, आदिल आलम, अर्जुन साउद, गुल्सन झा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्