सिरहामा प्रतिबन्धित लागुपदार्थ ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

<span class='c1'>सिरहामा प्रतिबन्धित लागुपदार्थ ब्राउन सुगरसहित</span> <span class='c2'>दुई जना प्रहरी नियन्त्रणमा</span>

सिरहामा प्रतिबन्धित लागुपदार्थ ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढीमाई नगरपालिका ५ तेतिस बिघा सडकबाट १० ग्राम ९ सय २० मिलिग्राम अवैध लागु पदार्थ ब्राउन सुगरसहित धनगढीमाई नपा १३ का २२ वर्षीय बलराम यादव र १८ वर्षीय हरिनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्