समानुपातिकका उम्मेदवारलाई परिचयपत्र उपलब्ध हुने

<span class='c1'>समानुपातिकका उम्मेदवारलाई परिचयपत्र</span> <span class='c2'>उपलब्ध हुने</span>

काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारलाई पनि परिचयपत्र उपलब्ध गराउने भएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारलाई आयोगको वेबसाइटमा रहेको छ ।

आयोगको वेबसाइटमा रहेको अन्तिम बन्दसूचीमा उल्लेखित मतदाता भएको प्रदेशअन्तर्गतको जिल्लाको खण्ड हेरी आफ्नो जिल्लाअन्तर्गतको भए सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयले आफ्नो कार्यालयबाट जारी हुने परिचयपत्र बमोजिमको विवरण अभिलेख राखी तोकिएकोे ढाँचामा परिचयपत्र उपलब्ध गराइने निर्णय भएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जनाउनुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्