काठमाडौं क्षेत्र-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुरुवाती अग्रता

<span class='c1'>काठमाडौं क्षेत्र-७ मा राष्ट्रिय</span> <span class='c2'>स्वतन्त्र पार्टीलाई सुरुवाती अग्रता</span>

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुरुवाती अग्रता कायम गरेको छ ।

काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा स्वतन्त्र पार्टीले एक सय ७७ मतसहित​ सुरुवाती अग्रता कायम गरेको हो ।

त्यसैगरी दोस्रो स्थानमा रहेका नेकपा एमालेका श्यामकुमार घिमिरेले ९३ मत प्राप्त गरी रहदा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराईले ७५ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्