ललितपुर क्षेत्र १ मा सूर्यको अग्रता कायम

<span class='c1'>ललितपुर क्षेत्र १ मा</span> <span class='c2'>सूर्यको अग्रता कायम</span>

ललितपुर । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ अहिलेसम्म भएको दुई हजार तीन सय ८४ मतगणनामध्ये नेकपा एमालेका नवराज सिलवाल एक हजार दुई सय ९५ मतका साथ अग्रस्थानमा हुनुहुन्छ ।

यस्तै नेपाली कांग्रेसका उदयशम्शेर जबरा राणा सात सय पाँच मतले दोस्रो स्थानमा हुनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरे एक सय ७९, हलोको ९५ र छाताको छ मत आएको छ ।

अन्य चुनाब चिन्हले १० मत प्राप्त गरेका छन् भने ९४ मत बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्