धनकुटामा १ बजेदेखि मतगणना हुने

<span class='c1'>धनकुटामा १ बजेदेखि</span> <span class='c2'>मतगणना हुने</span>

धनकुटा । धनकुटामा सोमबार दिउँसो १ बजेपछि मात्र मतगणना हुने भएको छ ।

सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

मतगणना स्थलमा तारजाली लगाउने काम भइरहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धनकुटामा एक लाख १६ हजार ९९१ मतदाता रहेकोमा ६९ हजार ४९६ मत खसेको जिल्ला निर्वाचन धनकुटाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्