मोरङ क्षेत्र-५ : शिवकुमार मण्डलालाई पछि पार्दै योगेन्द्र अगाडी

मोरङ क्षेत्र-५ : शिवकुमार मण्डलालाई पछि पार्दै योगेन्द्र अगाडी

विराटनगर । मोरङ क्षेत्र-५ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा मआवोदी केन्द्रका शिवकुमार मण्डललाई पछि पार्दै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता कायमै राखेका छन् ।

हालसम्मको मत परिणाम अनुसार मण्डलले ६ हजार २८१ मत प्राप्त गर्दा माओवादी केन्द्रका मण्डलले ४ हजार २९४ मत ल्याएका छन् ।

त्यसैगरी जसपका राजकुमार यादवले ३ सय २७ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्