सुनसरी १ मा कडा प्रतिस्पर्धा

सुनसरी १ मा कडा प्रतिस्पर्धा

विराटनगर । सुनसरीको क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेद्वार मुक्साहाङ मेन्याङ्बोले एक सय मतको अग्रता लिएका छन् ।

उनले १२२२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी जसपाका नेता अशोककुमार राईले ११२२ मत ल्याएका छन् ।

केही समय अगाडिसम्म अग्रता लिएका राप्रपाका अशोक राई भने पाँचौ स्थानमा झरेका छन् ।

तेस्रोमा स्वतन्त्र उम्मेद्वार मनोज कुमार मेन्याङ्बोले १०९१ मत ल्याउँदा चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले १०९० र राप्रपाका राईले १००४ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्