विराटनगर । संखुवासभा प्रतिनिधि सभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका दिपक खड्काले तीन मत ले लिड गरिरहेका छन् ।
हालसम्म ७ सय ३मतगणना गर्दा नेपाली काङ्ग्रेसका खड्काले ३ सय ३५ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका राजेन्द्र गौतमले ३ सय ३२ प्राप्त गरेका छन् ।
फोटो:फाइल