सुनसरी ३ मा स्वतन्त्रलाई पछि पार्दै भगवती चौधरी अगाडी

<span class='c1'>सुनसरी ३ मा स्वतन्त्रलाई पछि</span> <span class='c2'>पार्दै भगवती चौधरी अगाडी</span>

विराटनगर । सुनसरी क्षेत्र-३ मा नेकपा एमालेकी भगवती चौधरीले सुरूवाती अग्रता लिएकी छन् ।

चौधरीले १३१८ मत प्राप्त गर्दा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कमल मैनालीले पछ्याइरहेका छन् । मैनालीले ११२६ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदारले ८५७ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्