झापामा भन्सार छलि गरि ल्याउँदै गरेको अवैध मदिरासहित एकजना पक्राउ

<span class='c1'>झापामा भन्सार छलि गरि ल्याउँदै</span> <span class='c2'>गरेको अवैध मदिरासहित एकजना पक्राउ</span>

झापा । अवैध रूपमा भारतबाट भन्सार छलि ल्याउँदै गरेको करिब ५ लाख ६५ हजार रुपैयाँ बराबरको बिभिन्न ब्राण्डका मदिरा सहित बिर्तामोड नगरपालिका-३ घर भएका २६ वर्षीय जिवन दाहाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

बिभिन्न प्रकारका ब्राण्डेड मदिरा अवैध रुपमा भारतबाट भन्सार छली कोठामा ल्याई बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मदिरा जेडी २१ थान, डबल बल्याक २१ थान , भोडका १८ थान र जेगा मास्टर १७ थान सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप आवश्यक अनुसन्धान गारिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्