२०४ मतान्तरले ताप्लेजुङमा योगेश भट्टराई विजयी

<span class='c1'>२०४ मतान्तरले ताप्लेजुङमा</span> <span class='c2'>योगेश भट्टराई विजयी</span>

ताप्लेजुङ । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन्।

एमालेका भट्टराईले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ४ मतले पछि पार्दै विजयी भएका हुन् । उनले २१ हजार ९ सय ४२ प्राप्त गरे ।

माओवादी केन्द्रका बुढाक्षेत्रीले २१ हजार ७ सय ३८ मत ल्याए ।

निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्