सप्तरी-२ बाट १८ हजार मतान्तरले सीके राउत विजयी

<span class='c1'>सप्तरी-२ बाट १८ हजार</span> <span class='c2'>मतान्तरले सीके राउत विजयी</span>

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके राउत)सप्तरी क्षेत्र-२ बाट विजयी भएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् ।
राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा यादवले १६ हजार ९ सय ६९ मत पाए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३ सय ४७ मत ल्याए । अन्य उम्मेदवारले हजार मत पनि कटाउन सकेन ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्