मोरङ २(क) मा माओवादी केन्द्रका उप्रेतीको अग्रता कायमै

<span class='c1'>मोरङ २(क) मा माओवादी</span> <span class='c2'>केन्द्रका उप्रेतीको अग्रता कायमै</span>

विराटनगर । मोरङ २(क) मा गणेश उप्रेतीको अग्रता कायमै छ ।

माओवादी केन्द्रका उप्रेतीले ६ हजार ४ सय ९ मत प्राप्त गरेका छन् ।

एमालेका दानबहादुर कार्कीले ५ हजार ८ सय ७९ मत ल्याएका छन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्