संखुवासभा क्षेत्र २(ख) मा एकीकृत समाजवादीकी सरिता थापा अगाडी

संखुवासभा क्षेत्र २(ख) मा एकीकृत समाजवादीकी सरिता थापा अगाडी

विराटनगर । संखुवासभा प्रदेशसभा क्षेत्र २ (ख) सरिता थापा खड्काले अग्रता लिइरहेकी छिन् ।

एकीकृत समाजवादीकी खड्काले १ हजार ६ सय ७२ मत प्राप्त गरेकी छिन् ।

एमाले विदुर कुमार लिङ्थेपले १ हजार ४ सय २० मत ल्याएका छन् ।

थापा र मलिङ्थेप बीच २ सय ५२को मतान्तर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्