भोजपुर प्रदेश (क) मा राजेन्द्रकुमार राई निर्वाचित

भोजपुर प्रदेश (क) मा राजेन्द्रकुमार राई निर्वाचित

विराटनगर । भोजपुर प्रदेश(क) मा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री समेत रहेका राई ३८८७ को मतान्तरले निकटतम प्रतिद्वन्दी एमालेका हरिबहादुर राई लाई पछि पार्दै विजयी बनेका हुन् ।

राजेन्द्र कुमार राईले १६ हजार १ सय १० मत प्राप्त गरे ।

एमालेका हरि बहादुर राई ले १२ हजार २ सय २३ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्