विराटनगर । मोरङ ६(१) मा माओवादी केन्द्रका जीवन आचार्य विजयी भएका छन् ।
आचार्यले १९ हजार ४ सय ५४ मत प्राप्त गरे।
एमालेकी रिता न्यौपाने १७ हजार ५ सय ७२ मत प्राप्त गरिन् ।
फोटो:आवर विराटनगर