चितवन २ मा रबि लामिछाने विजयी

<span class='c1'>चितवन २ मा</span> <span class='c2'>रबि लामिछाने विजयी</span>

विराटनगर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । उनी अन्य प्रतिस्पर्धीलाई भारी मतान्तर पछि पार्दै विजयी भएका हुन् ।

लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएका छन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत मात्रै ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे । २०७४ सालको निर्वाचनमा चितवन(२ बाट एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्