इलाम–२ (२) एमालेका मगर विजयी

इलाम–२ (२) एमालेका मगर विजयी

इलाम । इलाम–२(२)मा नेकपा एमालेका उम्मेदवार रामबहादुर मगर प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ ।

उहाँले वाम–लोकतान्त्रिक गठबन्धन तर्फबाट नेकपा ९एकीकृत माओवादी केन्द्रका उम्मेदवार हर्क लावती कान्छालाई दुई हजार पाँच सय ७८ मतान्तरसहित विजयी हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार मगरले १३ हजार सात सय ५४ मत प्राप्त गर्दा हर्क लावती कान्छाले ११ हजार एक सय ७६ मत प्राप्त गर्नुभएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्