खोटाङबाट प्रतिनिधिसभा सदस्यमा माओवादीका राई विजयी

<span class='c1'>खोटाङबाट प्रतिनिधिसभा सदस्यमा</span> <span class='c2'>माओवादीका राई विजयी</span>

खोटाङ । प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का रामकुमार राई विजयी हुनुभएको छ ।

उहाँले नेकपा (एमाले)का विशाल भट्टराईलाई दुई हजार छ सय ६९ मतान्तरले पछाडि पार्नुभएको थियो।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा निर्वाचनमा ६७ हजार तीन सय ७३ मत खसेकामा गठबन्धनका साझा उम्मेदवार पासाङले ३१ हजार तीन सय ५१ मत प्राप्त गरेर विजयी हुँदा एमालेका भट्टराईले २८ हजार ६८२ मत प्राप्त गर्नुभएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्