सप्तरीबाट स्वतन्त्र उम्मेदवार अनिरुद्धकुमार सिंह यादव निर्वाचित

<span class='c1'>सप्तरीबाट स्वतन्त्र उम्मेदवार अनिरुद्धकुमार</span> <span class='c2'>सिंह यादव निर्वाचित</span>

सप्तरीको प्रदेशसभा सदस्यमा सप्तरीबाट स्वतन्त्र उम्मेदवार अनिरुद्धकुमार सिंह यादव निर्वाचित भएका छन्। सप्तरी ४ (२) प्रदेश सभा सदस्यमा ९ हजार ९८५ मत ल्याएर यादव निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ४, सप्तरीले जनाएको छ।

निकट्तम प्रतिद्वन्द्वी जसपाका अभिषेक यादवले ७ हजार ९२० मत ल्याएका छन्।

अनिरुद्ध जसपाका विद्रोही उम्मेदवार हुन्।

अभिषेक जसपा नेतृ एवम् पूर्व मन्त्री रेणु यादवका छोरा हुन्। अभिषेकले उम्मेदवारी पाएपछि जसपाका केन्द्रीय सदस्य अनिरुद्धले विद्रोह गरी उम्मेदवारी दिएर जित हासिल गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्