सुनसरी -४ मा पूर्व मन्त्री र बहालवाला मन्त्रीको रोचक प्रतिस्पर्धा

<span class='c1'>सुनसरी -४ मा पूर्व मन्त्री</span> <span class='c2'>र बहालवाला मन्त्रीको रोचक प्रतिस्पर्धा</span>

विराटनगर । सुनसरी -४ मा पूर्व मन्त्री र बहालवाला मन्त्रीको रोचक प्रतिस्पर्धा चलिरहेको छ ।

मतगणनाकाे सुरुवातका दिन देखी मतअन्तर उतारचढाव हुँदै गर्दा यतिबेला प्रदेश १ का उद्योग वन तथा पर्यटनमन्त्री नेकपा एमालेका जगदीश कुसियैत ७३ को मतान्तरले संघीय संचारमन्त्री काँग्रेसका ज्ञानेन्द्र बहादुर कार्की अगाडी छन् ।

कुसियैतले १९ हजार ९० मत प्राप्त गरे ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले १९ हजार १७ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्