प्रदेश १ लोकसेवा आयोगद्वारा छ सय ७ स्वास्थ्यकर्मी माग (सूचनासहित)

<span class='c1'>प्रदेश १ लोकसेवा आयोगद्वारा छ</span> <span class='c2'>सय ७ स्वास्थ्यकर्मी माग (सूचनासहित)</span>

विराटनगर । प्रदेश १ लोकसेवा आयोग विराटनगरले स्थानीय सरकारी सेवा अन्तर्गत स्वास्थ्य सेवाका लागि सहायकस्तर चौथो र पाँचौं तहका (प्राविधिक) छ सय ७ पदका लागि विज्ञापन आव्हान खुल्ला गरेको छ ।

गोरखापत्र राष्ट्रिय दैनिकमा आइतबार सूचना जारी गर्दै हेल्थ असिस्टेन, स्टाफ नर्स, अहेब, अनमी, ल्याब असिस्टेनको माग गरेको हो ।

माग गरिएका पदहरुमा हेल्थ असिस्टेन पाँचौं तहको एक सय ७३ जना, पाँचौं तहकै स्टाफ नर्स ३० जना,अहेब चौथो तहका लागि दुई सय २ जना, चौथो तहकै लागि अनमी एक सय ९५ जना र ल्याब असिस्टेन्ट चौथो तहका लागि ७ जनाको आवेदन माग खुल्ला गरेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्