विरहीकाे साहित्यिक इतिहास बिमोचन

<span class='c1'>विरहीकाे साहित्यिक</span> <span class='c2'>इतिहास बिमोचन</span>

सुन्दरहरैँचा । साहित्यकार तथा पत्रकार केशु विरहीको ८ औँ कृति बेलबारीको साहित्यिक इतिहास २०७९ बिमोचन गरिएको छ ।

बेलबारी ३ स्थित बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा एक कार्यक्रमका बिच विरहीको पुस्तक नगरप्रमुख दिलप्रसाद राई लगायतले सामुहिक रुपमा बिमोचन गरेका थिए ।

पुस्तकमा बिरहीले बेलबारीको सङक्षिप्त परिचय,बेलबारीमा साहित्य बिधाको अध्यायन,बेलबारीमा आख्यान साहित्यको उत्पति र बिकास,गजलको ईतिहास, बेलबारीमा बाल साहित्यको अध्यायन,बेलबारीमा मातृभाषामा साहित्य,बेलबारीमा जनवादी साहित्य,कृति प्रकाशन गरेका लेखक तथा स्रष्टाहरु,कृति प्रकाशन नभएका लेखक तथा स्रष्टाहरु,साहित्यिक संघसंसस्थाहरु,बेलबारीका पत्र पत्रिकाहरु,बेलबारीका अनलाईन पत्रिकाहरु,पाहुनाहरुको योगदान लगायत बिबिध बिषय समेटिएका छन ।

कार्यक्रममा पुस्तकका बारेमा बिभिन्न लेखक तथा साहित्यकारहरुले चर्चा परिचर्चा समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्