१० वाणिज्य बैंकको सेयर मूल्य दुई सयभन्दा कम

<span class='c1'>१० वाणिज्य बैंकको सेयर</span> <span class='c2'>मूल्य दुई सयभन्दा कम</span>

काठमाडौँ । सेयर बजार घटेसगै दुई सयभन्दा कम सेयर मूल्यमा १० वाणिज्य बैंक खरिद गर्न सकिन्छ ।

आजको कारोबारपछि ग्लोबल आईएमको मूल्य प्रतिकित्ता १९८.५०, सनराइजको १८०.३०, बैंक अफ काठमाण्डूको १९९ रुपैयाँमा झरेको हो ।

त्यसैगरी कुमारीको १८२, प्रभुको १८६, सिटिजन्सको १७८, सेन्चुरी कमर्सियलको १७७, मेगाको १९०.४०, एनसीसीको १७८.५० र लक्ष्मी बैंकको मूल्य १९०.७० रुपैयाँ सेयर मूल्य कायम भएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्