प्रदेश १ का खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री रामकुमार राईले दिए राजीनामा

<span class='c1'>प्रदेश १ का खानेपानी, सिँचाइ तथा</span> <span class='c2'>ऊर्जा मन्त्री रामकुमार राईले दिए राजीनामा</span>

विराटनगर । प्रदेश १ सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री रामकुमार राईले राजीनामा दिएका छन् ।

मन्त्री राईले बुधबार मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई राजीनामा पत्र बुझाएका हुन् ।

२०७९ माघ २३ गते दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दा उनि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री नियुक्त भएका थिए ।

मन्त्री राई गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा खोटाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्