जनमत पार्टीबाट अब्दुल खान उद्याेग मन्त्री बन्ने

<span class='c1'>जनमत पार्टीबाट अब्दुल खान</span> <span class='c2'>उद्याेग मन्त्री बन्ने</span>

काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष समेत रहेका अब्दुल खान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री हुने भएका छन् ।

सङ्घीय संसद् भवनमा भएको सत्ता गठबन्धनका नेताहरूको बैठकपछि पत्रकारसँग कुरा गर्दै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपाध्यक्ष खानले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको शपथ लिन लागेको जानकारी गराएका हुन् ।

जनमत पार्टीको प्रतिनिधिसभामा छ सिट रहेको छ ।

फोटो : फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्