प्रदेश प्रमुखद्वारा प्रदेश सभाको प्रथम अधिवेशन आव्हान

प्रदेश प्रमुखद्वारा प्रदेश सभाको प्रथम अधिवेशन आव्हान

विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको प्रथम अधिवेशन आव्हान गरेका छन ।

प्रदेश सरकार, मन्त्रिपरिषद्को पुस ११ गतेको सिफारिसमा माननीय प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको आव्हान गरेका हुन ।

प्रमुखले प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गते आइतबार दिनको १ बजेको लागि आव्हान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

फोटो:ओबी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्