सुनसरीमा पानीमा डुबेर १ जनाको मृत्यु

<span class='c1'>सुनसरीमा पानीमा डुबेर</span> <span class='c2'>१ जनाको मृत्यु</span>

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ आठअर्डी स्थित पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

शनिवार दिउँसो वनबाट दाउरा बोकेर घर आउदा भङ्गालो तर्ने क्रममा अचानक पानीमा डुबेर घाईते भएका २८ बर्षीय नर बहादुर मगरको चतरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय चतराले जनाएको छ ।

घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फोटो : फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्