प्रदेश १ मा बिना विभागीय तीन जना मन्त्री नियुक्त हुने

प्रदेश १ मा बिना विभागीय तीन जना मन्त्री नियुक्त हुने

विराटनगर । प्रदेश १ मा बिना विभागीय तीन जना मन्त्री नियुक्त हुने भएका छन् ।

सोमबार तिलकुमार मेन्याङ्बो एमाले, निर्मला लिम्बू जसपा र भक्ति सिटौला राप्रपा गरि प्रदेश १ मा बिना विभागीय तीन जना मन्त्री नियुक्त हुने लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्