प्रदेश १ मा चार सदस्यीय मन्त्रिपरिषद् गठन

<span class='c1'>प्रदेश १ मा चार</span> <span class='c2'>सदस्यीय मन्त्रिपरिषद् गठन</span>

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको छ ।

सोमबार मुख्यमन्त्रीको शपथ ग्रहण लगतै सत्ता साझेदार दलहरुबाट एक एकजना मन्त्री नियुक्त गरी शपथ गराइएको हो ।

प्रमुख सत्ता साझेदार दल शपथमा सहभागी नभएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातान्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरिएको छ ।

नवनियुक्त मन्त्रीहरुलाई जिम्मेवारी दिइएको छैन । तीनैजना बिना विभागिय मन्त्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्