नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको विमान झापामा अवतरण

नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको विमान झापामा अवतरण

काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको श्री एयरको ४४० विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।

आज बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।

काठमाडौं विमानस्थल कार्यालयका अनुसार मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्